About Dura Students Society

Dura Students Society is a non-profit organization dedicated to supporting the unity, education, and development of Dura students and youth.

Our goal is to create opportunities for learning, leadership, and community engagement through various programs and activities.

DSS continues to serve as a platform where students can connect, grow, and contribute to the betterment of the Dura community.

Our History

२०७३ सालमा दुरा विद्यार्थी समाज औपचारिक रुपमा स्थापना हुनुमा दुरा युवाहरुको एकतासँगै, सम्पूर्ण दुरा समुदाय, अग्रजहरु, दुरा सेवा समाज र दुरा महिला समाज तथा अन्य आदिवासी जनजाति समुदायको संस्थागत संरचना र विकासले प्रदान गरेको उत्प्रेरणा छ। विशेषतः २०६२ सालमा चितवनको भरतपुरमा श्री महेन्द्र दुराको नेतृत्वमा विभिन्न जिल्लाहरुबाट अध्ययनको शिलशिलामा भरतपुरमा बस्दै गरेका दुरा विद्यार्थीहरुलाई समेटेर ‘दुरा विद्यार्थी समाज’ को अनौपचारिक स्थापना गरियो। त्यसपछि २०६७ सालमा काठमाडौंमा श्री गणेश दुराको पहलमा काठमाडौंमा बस्दै आएका दुरा विद्यार्थीहरुलाई एकीकृत गरी श्री टोप राज दुराको नेतृत्वमा दुरा विद्यार्थी समाज अनौपचारिक रुपमा स्थापना भयो। यी दुई महत्वपूर्ण प्रयासपछि देशभरका दुरा विद्यार्थीहरूलाई एउटै संस्थामा औपचारिक रूपमा संगठित गर्ने आवश्यकता महसुस भयो। अन्ततः २०७३ सालमा श्री कोष बहादुर दुराको नेतृत्वमा दुरा विद्यार्थी समाजको वैधानिक स्थापना भयो। यस अभियानमा सहयोग गर्ने सम्पूर्णप्रति हार्दिक नमन।

Central Committee (Tenure 2083/84)

Amar Dura
Amar Dura President
Dhan Bahadur Dura
Dhan Bahadur Dura Vice President
Sanjita Dura
Sanjita Dura General Secretary
Nishan Dura
Nishan Dura Secretary
Sudarshan Dura
Sudarshan Dura Treasurer
Aashika Dura
Aashika Dura Committee Member
Bikesh Dura
Bikesh Dura Committee Member
Dipesh Dura
Dipesh Dura Committee Member
Puja Dura
Puja Dura Committee Member
Sushmita Dura
Sushmita Dura Committee Member
Yam Bahadur Dura
Yam Bahadur Dura Committee Member